सेयरधनीका लागि एचआईडीसीएलले गर्‍यो लाभांश घोषणा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सेयरधनीका लागि एचआईडीसीएलले गर्‍यो लाभांश घोषणा


५ पुस २०८०, बिहिबार


काठमाडौँ । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

सरकार र साधारणसभाबाट स्वीकृति पाइसकेपछि घोषित लाभांश वितरण हुने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीले पुस २९ गतेका लागि साधारणसभा पनि बोलाएको छ ।

साधारणसभाका लागि कम्पनीले पुस १८ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस