काठमाडौँ उड्न लागेको बुद्ध एयरको ढोका यात्रुले खोलेपछि… « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

काठमाडौँ उड्न लागेको बुद्ध एयरको ढोका यात्रुले खोलेपछि…


५ पुस २०८०, बिहिबार


काठमाडौँ । पोखराबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको जहाजको ढोका खुलेको छ।

बिहीबार बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौँ उड्न लागेको उडान नं. ६५२ को को जहाजको आकस्मिक ढोकाइन्जिन स्टार्ट भएपछि आपत्कालीन ढोका खुलेको हो । उक्त जहाजको ढोका यात्रुले खोलेको बुझिएको छ ।

अहिले यात्रुहरूलाई अर्को जहाजमा राखेर काठमाडौँ ल्याउने तयारी भइरहेको छ । ती यात्रुले ढोका किन खोले भन्ने बारे सुरक्षाकर्मीले सोधपुछ गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस