२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करिब १० खर्बले घट्यो विद्युतीय प्रणालीमार्फत हुने कारोबार

अ+ अ-

काठमाडौँ । विद्युतीय प्रणलीहरुमार्फत हुने कारोबार एक महिनामा करिब १० खर्ब रुपैयाँले घटेको छ ।

चालू आर्थिक वर्षको कार्तिक महिनामा मात्रै ८ करोड ५८ लाख १९ हजार ८८५ पटक विद्युतीय माध्यमबाट लेनदेन हुँदा ३५ खर्ब ४६ अर्ब ७३ करोड २ लाख रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो महिना असोजमा मात्रै ४५ खर्ब ५१ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको थियो । असोजको तुलनामा कार्तिक महिनामा करिब १० खर्बको विद्युतीय कारोबार घटेको छ । कार्तिक महिनामा विद्युतीय माध्यमहरूमा सबैभन्दा बढी आरटीजीएस प्रणालीमार्फत २२ खर्ब ४७ अर्ब ४९ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, एटीएममार्फत ३ खर्ब ४९ अर्ब ९९ करोड १ लाख, ईसीसीमार्फत ३ खर्ब ३५ अर्ब ५२ करोड ९ लाख, आइपीएसमार्फत २ खर्ब १८ अर्ब ३० करोड ९ लाख, कनेक्ट आइपीएसमार्फत १ खर्ब ३३ अर्ब १२ करोड ४ लाख, डेबिट कार्डमार्फत ९६ अर्ब ९ करोड २ लाख, क्रेडिट कार्ड मार्फत ९२ अर्ब ४० करोड १ लाख, प्रिपेड कार्डसमार्फत ३२ अर्ब १ करोड ७ लाख, इन्टरनेट बैङ्किङमार्फत २० अर्ब २४ करोड ६ लाख, मोबाइल बैङ्किङमार्फत १० अर्ब ९० करोड ६ लाख, ब्रान्चलेस बैकिङमार्फत ६ अर्ब २३ करोड ५ लाख, वालेटमार्फत १ अर्ब ६२ करोड ४ लाख, क्युआर पेमेन्टमार्फत १ अर्ब ३० करोड २ लाख, पीओएसमार्फत ८६ करोड ३ लाख र ई–कर्मसमार्फत ५९ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस