२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चौथो तहका कर्मचारीहरू एक पटकका लागि स्वतः बढुवा हुने,थप क्षैशिक योग्यता नचाहिने

अ+ अ-

काठमाडौँ । कोशी प्रदेश निजामती ऐन २०७९ पहिलो संशोधन ऐन २०८० प्रदेश सभाले सर्वसम्मतले पारित गरेको छ। सोमबारको प्रदेश सभा बैठकले सर्वसम्मतले संशोधन ऐन पारित गरेको हो।

मुख्यमन्त्रीका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले राखेको प्रस्तावलाई प्रदेश सभाले सर्वसम्मत रूपमा पारित गरेको प्रदेश सभा बैठकमा उपसभामुख सृजना दनुवारले जानकारी गराइन्।

संशोधन ऐनमा प्रदेशमा समायोजन भएर आएका र चार बर्ष अवधि पुरा गरेका चौथो तहका कर्मचारीहरूलाई एक पटकका लागि ५ औँ तहमा स्वतः बढुवा हुने व्यवस्था गरेको छ । यसरी समायोजन भएर आएका कर्मचारीहरूलाई पहिले आएकालाई पहिले र पछि आएकालाई पछि बढुवामा प्राथमिकतासमेत तोकेको छ।

चौथो तह भन्दा माथिका प्रदेशमा समायोजन भएर आएका कर्मचारीहरूलाई एक तह बढुवाका लागि थप क्षैशिक योग्यता आवश्यक नपर्ने ऐनमा व्यवस्था छ। प्रदेशका करारका कर्मचारीहरूलाईसमेत स्थायी कर्मचारी सरह भत्ता, पर्व खर्च, पोसाक खर्च महँगी भत्ता र बिदाको सुविधा पाउने व्यवस्था ऐनले गरेको छ। यस्तै करारका कर्मचारीलाई पनि समाजिक सुरक्षाको व्यवस्था ऐनले गरेको छ।

प्रतिक्रिया दिनुहोस