बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड स्वीकृत « प्रशासन
Logo ९ फाल्गुन २०८०, बुधबार
   

बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड स्वीकृत


२० मंसिर २०८०, बुधबार


मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशको बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड २०८० लाई स्वीकृत गरेको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले सो मापदण्ड स्वीकृत गरेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस