भुटानी शरणार्थी प्रकरणमा सकियो २२ प्रतिवादीको बहस « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भुटानी शरणार्थी प्रकरणमा सकियो २२ प्रतिवादीको बहस


१२ मंसिर २०८०, मंगलबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा २२ प्रतिवादीको बहस सकिएको छ ।

काठमाडौँ जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ उच्च अदालत पाटनमा गत सातादेखि जारी छ ।

मङ्गलवारसम्म नक्कली भुटानी शरणार्थी प्रकरणका २२ प्रतिवादीको बहस सकिएको छ भने अब सरकारी वकिलले बहस गर्ने छन् ।

उच्च अदालत पाटनका अनुसार शुक्रवार मात्र फैसला आउने सम्भावना छ ।

Tags :
प्रतिक्रिया दिनुहोस