नेपाल टेलिकमको प्रबन्धक, प्रशासनको नतिजा सार्वजनिक (नतिजासहित) « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाल टेलिकमको प्रबन्धक, प्रशासनको नतिजा सार्वजनिक (नतिजासहित)


२४ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । लोक सेवा आयोगले नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) का लागि प्रबन्धक, प्रशासन पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

आयोगको केन्द्रीय कार्यालयले आज सूचना जारी गरी नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो । 

सूचनामा अन्तर्वार्ता तथा अन्य कार्यक्रमको लागि सम्बन्धित निकायमा सम्पर्क राख्न भनिएको छ । 

नतिजा :

Tags :
प्रतिक्रिया दिनुहोस