२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चालनको अन्तिम तयारीमा सिद्धार्थ केबलकार

अ+ अ-

काठमाडौँ । बुटवलमा सिद्धार्थ केबलकार सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।

२०७७ सालको फागुनमा ९ दिनको अन्तरमा शिलान्यास भएका यी दुई केबलबारमध्ये बुटवलबाट पाल्पाको वसन्तपुर जाने लुम्बिनी केबलकार जेठबाट सञ्चालनमा आइसकेको छ । बुटवलदेखि पाल्पाको नुवाकोट गढीसम्म चल्ने सिद्धार्थ केबलकार मंसिरभित्र सञ्चालनमा ल्याउने अन्तिम तयारी गरिएको छ ।

निर्माण थालेको दुई वर्षभित्रै केबलकार सञ्चालनमा ल्याउने योजनासहित काम थालिए पनि कोरोना महामारी र आर्थिक सङ्कटले केही ढिलाइ भएको कम्पनीले जनाएको छ । कम्पनीले तिहारपछि केबलकार सञ्चालन गर्ने गरी तयारी भइरहेको जनाएको हो ।

लुम्बिनी केबलकार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते शिलान्यास गरेका थिए । सोही वर्षको फागुन ९ गते तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धार्थ केबलकारको शिलान्यास गरेका थिए ।

कम्पनीका अध्यक्ष राजेन्द्रसिंह गुरुङले तिहारलगत्तै केबलकार परीक्षण गर्ने गरी काम भइरहेको जानकारी दिए । उनका अनुसार एक अर्ब रुपैयाँ लगानीमा केबलकार बनिरहेको छ ।