२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्युजिल्याण्डले पाकिस्तानलाई दियो ४ सय २ रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले पाकिस्तानलाई ४ सय २ रनको लक्ष्य दिएको छ । बेंग्लोरमा टस हारेर पहिला ब्याटिङ थालेको न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ४ सय १ रन बनायो । उसका लागि रचिन रविन्द्रले १ सय ८ रन र  केन विलियम्सनले ९५ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका मोहम्मद वासिमले तीन विकेट लिए । ७ खेलमा ८ अङ्कका साथ न्युजिल्याण्ड तालिकाको चौथो र समान खेलमा ६ अङ्क रहेको पाकिस्तान छैटौँ स्थानमा छ । सेमिफाइनलमा पुग्न पाकिस्तानले आजको र अन्तिम खेलमा इंग्ल्याण्डलाई हराउनैपर्नेछ, साथै अरुको नतिजामा पनि भर पर्नुपर्नेछ ।

आजै अस्ट्रेलिया र इंग्ल्याण्ड खेलिरहेका छन् । अहमदावादमा इंग्ल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि अष्ट्रेलियाले पहिले ब्याटिङ गरिरहेको छ । ६ खेलमा दुई अङ्क सहित पुछारमा रहेको इंग्ल्याण्ड बाहिरिइसकेको छ । ६ खेलमा आठ अङ्क भएको अष्ट्रेलिया आज विजयी भएमा सेमिफाइनल पुग्ने लगभग पक्का हुनेछ । 

प्रतिक्रिया दिनुहोस