अख्तियारका प्रमुख आयुक्त राईको अमेरिका भ्रमण स्वीकृत « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

अख्तियारका प्रमुख आयुक्त राईको अमेरिका भ्रमण स्वीकृत


१७ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मङ्सिर २५ देखि २९ गतेसम्म अमेरिकाको एटलान्टामा आयोजना हुने १० औँ सेसन अफ कन्फ्रेन्स अफ द स्टेट पार्टिज टु द युनाइटेड नेशन कन्भेन्सन एगिनिस्ट करप्शन कार्यक्रममा सहभागी हुन् स्वीकृति दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस