काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने डिल्लीराम खनाल पक्राउ परेका छन् । नेपाली सेनाको उजुरीपछि खनाललाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ ।
खनाललाई अदालतबाट ७ दिनको समय लिएर अनुसन्धान सुरु भएको ब्युरोले जानकारी दिएको छ ।