२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्गा भवानीको शक्तिपीठमा ‘खोइछ’ भरिँदै

अ+ अ-

काठमाडौँ । सिरहा सहित मधेश प्रदेशका जिल्लाहरूमा दुर्गा भवानीको ‘खोइछ’ भर्ने क्रम जारी रहेको छ । दसैँको सप्तमी देखि सुरु हुने मधेशमा ‘खोइछ’ भर्ने चलन महाअष्टमी देखि महानवमीसम्म चलिरहन्छ ।

प्रदेशका विभिन्न जिल्लामा विवाहित महिलाहरूले ‘खोइछ’ भर्दै दुर्गा भवानीको पूजापाठ गर्ने गर्छन् । पति र सन्तानको रक्षाको लागि देवी दुर्गालाई विशेष पूजाको रूपमा ‘खोइछ’ भर्ने परम्परा यस क्षेत्रमा रहँदै आएको छ ।

मधेश प्रदेशका विभिन्न शक्तिपीठसँगै छिमेकी भारतका विभिन्न ग्रामीण र शहरी क्षेत्रमा दुर्गा भवानीको मन्दिरमा ‘खोईछ’ भर्न महिलाहरूको भिड लाग्ने गर्छ । दुर्गा भगवतीको मन्दिरमा पुगेर प्रतिमा अगाडि बस्दै चोखो वस्त्र च्याउने गरिन्छ।

त्यसमाथि पान, सुपारी, नरिवल, सिन्दूर, चुरा, केरा, स्याउ सहितको फलफूल, विशेष प्रकारले बनाउने चिनीको  लड्डु, चामल लगायतका पूजा सामग्री राखेर पति र सन्तानको दीर्घायुको कामना गरी खोइछ भर्ने चलन रहेको छ । चोखा वस्त्रमा पूजा सामग्री राखेर देवी  दुर्गाको स्तुति गरेपछि ती सामग्री सहित देवीलाई चढाउने गरिन्छ ।

विशेषगरी महिलाहरूले घरमै आफैँले बुनेको सिक्की र मुजको डलियामा ती पूजा सामग्री लिएर मन्दिर पुग्ने गर्छन् भने कागजले बनाइएको ‘झाप’ समेत चढाउने गर्छन् । सिरहा सदरमुकामस्थित दुर्गा भवानीको मन्दिर, माडर, कल्याणपुर, सारस्वर, भलुवाही, मिचैया, मल्हनीया पिरारी, कर्जन्हा, बन्दीपुर, चोहर्वा, लहान, गोलबजार, सुखिपुर, बरियारपट्टी लगायत विभिन्न जिल्लाका दुर्गा भवानी मन्दिरमा खोईछ भर्ने क्रम आज पनि जारी छ ।

प्रतिक्रिया दिनुहोस