कति छ आज विदेशी मुद्राको विनिमय दर ? « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

कति छ आज विदेशी मुद्राको विनिमय दर ?


५ कार्तिक २०८०, आइतबार


विदेशी मुद्रा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

बैंकले तोकेको मूल्य अनुसार जापानी यन १० को खरिददर ८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८ रुपैयाँ ८९ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।

अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ र ३० पैसा रहेको छ ।

त्यसैगरी युरो एकको नेपाली खरिद दर १४० रुपैयाँ ५३ पैसा र बिक्रीदर १४१ रुपैयाँ १६ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६० रुपैयाँ र ८९ पैसा बिक्रीदर १६१ रुपैयाँ ६१ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ७४ पैसा र बिक्री दर ८४ रुपैयाँ १२ पैसा कायम राष्ट्र बैंकले कायम गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस