२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुर बिग मार्टमा आगलागी हुँदा करोडौँको क्षति

अ+ अ-

काठमाडौँ । जनकपुरधामस्थित बिग मार्टमा आगलागी भएको छ। गयराति जनकपुरधाम उपमहानगरपालिका–८ स्थित रामबबु राय यादवले सञ्चालन गर्दै आएको मार्टमा आगलागी भएको हो।  

यादवको साढे दुई तल्ले भवनमा सञ्चालनमा रहेको मार्टमा राति करिब एकबजे तिर लागेको आगो आज बिहान मात्रै नियन्त्रणमा आएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए।

राति सवाँ एकबजे तिर लागेको आगो जनकपुरधाम उपमहानगरपालिकालिसहित अन्य पालिकाबाट आएको ५ वटा वारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको पनि उनले बताए। आगलागीमा कुनै पनि मानवीय क्षति भने नभएको उनले जानकारी दिए।  

आगलागीबाट मार्टमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा समेत क्षति पुगेको छ।  

मार्टका सञ्चालक यादवका अनुसार आगलागीका कारण १० करोडभन्दा बढीको क्षति भएको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस