भोटेकोशी बाढी: बाँकेका २७ जना सम्पर्कविहीन
राँझा (बाँके) । कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना भोटेकोशीको बाढीपछि सम्पर्कविहीन भएका छन् । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङका अनुसार बेपत्ता भएकाहरूले स्थानीय प्रशासनलाई...