नेपाल भारतसँग २३ रनले पराजित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल भारतसँग २३ रनले पराजित


१६ आश्विन २०८०, मंगलबार


काठमाडौँ । १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ ।

हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

मंगलबार जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा भारतीय टिमले प्रस्तुत गरेको २०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस