कोशी एमाले अधिवेशनमा घनश्याम खतिवडा २० मतले अगाडि « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

कोशी एमाले अधिवेशनमा घनश्याम खतिवडा २० मतले अगाडि


१५ आश्विन २०८०, सोमबार


काठमाडौँ । नेकपा एमाले कोशीको प्रदेशको अधिवेशनको प्रारम्भिक मत परिणाममा घनश्याम खतिवडा २० मतले अगाडि देखिएका छन् । 

उनले १ सय ४१ मत पाउँदा अर्का उम्मेदवार विनोद ढकालले १२१ मत पाएका छन । 

Tags :
प्रतिक्रिया दिनुहोस