डाक्टर कुटपिटको विरोधमा प्रदर्शन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

डाक्टर कुटपिटको विरोधमा प्रदर्शन


१५ आश्विन २०८०, सोमबार


काठमाडौँ । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)का इन्टर्न चिकित्सकमाथि आइतबार भएको कुटपिटको विरोधमा चिकित्सकहरूले सोमबार बिहान प्रदर्शन गरेका छन् ।

अस्पताल प्राङ्गण अगाडि विभिन्न नारा लेखिएका प्लेकार्डसहित उनीहरूले चिकित्सक र स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार र अत्याचार अन्त्य गर्नुपर्ने बताएका छन् । प्रदर्शनका कारण सिनामंगल–पुरानो बानेश्वर सडक–खण्ड ठाउँ-ठाउँमा अवरुद्ध छ ।

Tags :
प्रतिक्रिया दिनुहोस