काठमाडौँ महानगरद्वारा टिपटपलाई २ लाख जरिवाना « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

काठमाडौँ महानगरद्वारा टिपटपलाई २ लाख जरिवाना


१ आश्विन २०८०, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मिठाई पसल टिपटपलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ। 

सोमबार महानगरले काठमाडौँ महानगरपालिका-१६ नगलस्थित टिपटप मिठाई पसललाई कारबाही गरेको नगर प्रहरीले जनाएको छ । 

उक्त मिठाई पसलले अखाद्यान्न मिठाई बेचेको गुनासो आएको थियो।

यस्तै, अबदेखि मिठाई बनाउँदा सरसफाइमा ध्यान दिन र खान योग्य नभएका मिठाई नबेच्न समेत सचेत प्रहरीले गराइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस