काठमाडौँ । न्यायपरिषद्ले उच्च अदालतका ७ जना र जिल्लाका ५ जना न्यायाधीशको सरुवा गरेको छ । आइतबार बसेको परिषद् बैठकले न्याय सरुवा गरेको हो ।
यसअघि शुक्रबार पनि परिषद्ले न्यायाधीश नियुक्ति र सरुवा गरेको थियो ।