नेकपा एसका नेता विश्वकर्माको निधन « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

नेकपा एसका नेता विश्वकर्माको निधन


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य शङ्कर विश्वकर्माको निधन भएको छ।

रौतहट निवासी विश्वकर्माको मङ्गलवार बिहान हृदयाघातबाट निधन भएको हो ।

उनको शव श्रद्धाञ्जलीको लागि मङ्गलवार केही बेर पार्टी कार्यालय आलोकनगर राखिने सो पार्टीले जनाएको छ । पारिवारिक स्रोतका अनुसार उनको आजै दाहसंस्कार गरिने छ । विश्वकर्माको जावलखेलस्थित अल्का अस्पतालमा निधन भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस