राहदानी प्रकरण : विभागका महानिर्देशक अर्यालसहित ५ जनालाई धरौटीमा रिहा गर्न आदेश
काठमाडौँ । राहदानी खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा आरोपित पाँच जनालाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले अभियुक्तहरूको भूमिकाअनुसार तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म धरौटी निर्धारण गरेको हो। विशेष...