स्टाफ नर्स पदको लिखित नतिजा सार्वजनिक, नतिजासहित
काठमाडौँ । लोक सेवा आयोगले नायव निरीक्षक (स्टाफ नर्स)पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले सशस्त्र प्रहरी बल, नेपालको वि.नं. १२-०८२-८३ (खुला तथा समावेशी) स्वास्थ्य सेवा, प्राविधिक समूह,...