सुनको मूल्य स्थिर हुँदा चाँदीको कति पुग्यो ?    « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सुनको मूल्य स्थिर हुँदा चाँदीको कति पुग्यो ?   


१० भाद्र २०८०, आइतबार


सुन

काठमाडौँ । आइतबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य शुक्रबार जस्तै एक लाख ११ हजार एक सय रुपैयाँ तोकिएको छ ।

तेजावी सुनको मूल्य एक लाख १० हजार ५५० रुपैयाँ छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

आज चाँदीको प्रतितोला मूल्य १४ सय ६५ रुपैयाँ कायम भएको छ । शुक्रबार १४ सय ५० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस