सुनको मूल्य स्थिर हुँदा चाँदीको कति पुग्यो ?    « प्रशासन
Logo २३ आश्विन २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सुनको मूल्य स्थिर हुँदा चाँदीको कति पुग्यो ?   


१० भाद्र २०८०, आइतबार


सुन

काठमाडौँ । आइतबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य शुक्रबार जस्तै एक लाख ११ हजार एक सय रुपैयाँ तोकिएको छ ।

तेजावी सुनको मूल्य एक लाख १० हजार ५५० रुपैयाँ छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

आज चाँदीको प्रतितोला मूल्य १४ सय ६५ रुपैयाँ कायम भएको छ । शुक्रबार १४ सय ५० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस