चार पूर्वमन्त्रीलाई प्रतिवादी बनाउन सीआईबीको सिफारिस « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चार पूर्वमन्त्रीलाई प्रतिवादी बनाउन सीआईबीको सिफारिस


५ भाद्र २०८०, मंगलबार


काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चार पूर्वमन्त्रीलाई प्रतिवादी बनाउन सिफारिस गरेको छ ।

बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सीआइबीले पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, विजयकुमार गच्छदार, सञ्जय साह र डम्बरबहादुर श्रेष्ठलाई प्रतिवादी बनाउन सिफारिस गरेको हो ।

५७ दिन लगाएर तयार गरिएको अनुसन्धान प्रतिवेदनमा सीआईबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई बुझाएको छ ।

श्रेष्ठबाहेक जोशी, गच्छदार र साहले सोमबार सीआईबीसमक्ष बयान दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस