२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी सङ्घले भोलिदेखि चार घण्टा ‘पेन डाउन’ गर्ने

अ+ अ-

काठमाडौँ । कर्मचारी सङ्घले ‘पेन डाउन’को कार्यक्रमलाई लम्ब्याउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का आन्दोलनरत कर्मचारी सङ्घहरूले पेन डाउन चार घण्टासम्म लम्ब्याउने भएका हुन् ।

कर्मचारीहरूको बढुवा प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन युवा तथा खेलकुद मन्त्रालय तथा व्यवस्थापन पक्षले आलटाल गरेको भन्दै दुई महिना पहिला उनीहरू आन्दोलन गरिरहेका छन् । सङ्घले भोलि (बुधबार)देखि पेन डाउन कार्यक्रमलाई चार घण्टा पुर्‍याउने जनाएको छ ।

कर्मचारीहरूसँग भएको सहमतिअनुरूपको कार्य नभएपछि सङ्घले साउन २६ गतेदेखि पहिलो चरणको आन्दोलन सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस