२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ दल खहरे जस्ता हुन्, आउने-जाने भइरहन्छ : प्रधानमन्त्री 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राजनीतिक दलहरू खहरे खोला जस्ता भएको टिप्पणी गरेका छन् । मङ्गलवार अपराह्न सञ्चारकर्मीहरूसँग अन्तरक्रियामा प्रधानमन्त्री दाहालले राम्रो काम गर्दागर्दै पनि जनतामा आवेग र भावना नयाँ दलहरू हो कि जस्तो देखिएको बताएका हुन् । 

‘ठूला पार्टीले जेलनेल र सङ्घर्ष त गरेका हुन् तर सबै कुरा यिनैले बिगारे भन्ने परिएको छ, ‘दाहालले भने, ’राम्रो काम गर्दागर्दै पनि जनतामा आवेश र सेन्टिमेन्ट नयाँ दलहरूप्रति हो कि भन्ने देखिएको छ तर तिनीहरू खहरे जस्ता हुन् । आउने-जाने भइरहन्छ । सबै खहरे आइरह्यो भने त विकास भन्ने हुँदैन ।’

‘पुरानो दलहरूले गलत गरे र सबै बिगारे भन्ने हुरी चलाइएको भन्दै प्रधानमन्त्री दाहालले चितवनको जनप्रतिनिधिको हिसाबले आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य र पूर्वाधार सबै क्षेत्रमा अभूतपूर्व माहोल थियो तर नयाँ दलको हुरी यस्तो आयो कि मलाई पनि उडाउला जस्तो भयो गोरखा जाने माहोल बन्यो । तर गोरखा जाँदा खुसी नै लागेको प्रधानमन्त्री दाहालले भने ।’

गत मंसिरमा भएको आमनिर्वाचनमा चितवन-३ मा दोहोरिएर उम्मेदवार हुने तयारी गरेका दाहालले मनोनयनको ठिक अघि माओवादी पकड क्षेत्र गोरखा-२ बाट चुनाव लड्ने निर्णय गरेका थिए ।

२०७९ को स्थानीय चुनावमा केही स्वतन्त्र उम्मेदवारहरूले जितेका छन् भने स्थापना भएको केही महिनापछि नै राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभाको चौथो ठूलो दलको रूपमा प्रतिनिधिसभामा उदाएको छ ।

प्रतिक्रिया दिनुहोस