२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भरमा देखिएको समस्या समाधान हुन्छ : गृहमन्त्री श्रेष्ठ 

अ+ अ-

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको  सर्भरमा देखिएको समस्या समाधान गर्न एयरलाईन डाटा सेञ्चुरी स्थापना गर्न निर्देशन दिने भएका छन् । 

सोमबार गृह मन्त्रालयमा आयोजित चालु आर्थिक वर्षको चौथो त्रैमासिक वार्षिक समीक्षा बैठकको निर्णय सुनाउँदै गृह मन्त्री श्रेष्ठले उक्त निर्देशन दिने निर्णय गरेको जानकारी दिएका हुन् । 

उनले भने,‘ त्रिभुवन अन्तराष्ट्रिय अध्यागमन कार्यलयमा सर्भरमा देखिने समस्या समाधान गर्न अध्यागमनले एयरलाईन डाटा सेञ्चुरी स्थापना गर्न शीघ्ररुपमा काम गर्न निर्देशन दिईनेछ ।’ 

मन्त्री श्रेष्ठले राष्ट्रिय परिचय पत्रको छपाई भएका कार्डहरु शीघ्र वितरण व्यवस्था मिलाउँने र बाँकी जिल्लाहरुको शीघ्र छपाईको व्यस्था मिलाउँने ,तोकेको समयभित्र नै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही नवीकरणको लागि स्थानीय तहसँग समन्वय, सबै वडा कार्यालयहरुमा अनलाईन घट्ना दर्ता सञ्चालनमा पहल लगायतका निर्णय भएको जानकारी दिए ।०००

प्रतिक्रिया दिनुहोस