बुद्ध एयरले किन्यो नयाँ जहाज  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बुद्ध एयरले किन्यो नयाँ जहाज 


२६ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । बुद्ध एयरले फ्रान्स टुलोसबाट नयाँ जहाज खरिद गरेको छ ।

जहाजको कल साइन नाइन एन-एएनडब्लू रहेको उक्ता नयाँ जहाज शुक्रबार नेपाल ल्याइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस