२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एआई सम्बन्धी अध्ययन नेपालमै हुने, पाठ्यक्रम तयार

अ+ अ-

काठमाडौँ । नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी अध्ययन, अध्यापन हुने भएको छ ।

यसका लागि किङ्स कलेज र नेपाल अप्लाइड म्याथमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी)ले एआईसम्बन्धी शैक्षिक पाठ्यक्रम विकास गरिसकेका छन् । साथै ६ महिने कक्षा सञ्चालन गर्ने जानकारीसमेत दिएका छन् । साताको ४ दिन, ९० घण्टाको कक्षा लिन पाइथन प्रोग्रामिङ चलाउन भने जानेकै हुनुपर्ने सर्त राखिएको छ ।

सूचना प्रविधिको अध्ययन–अध्यापनलाई प्राथमिकता दिँदै आएको किङ्स कलेज र एआई शिक्षासम्बन्धी वैज्ञानिक अनुसन्धान गर्ने नामीले एआईसम्बन्धी विशिष्ट तथा एकीकृत पाठ्यक्रम विकास गरी अबको दुई महिनाभित्र शैक्षिक कार्यक्रम सुरु गर्न लागेका हुन् । त्यसका लागि हाल भर्ना प्रक्रिया खुला गरिएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको जानकारी अनुसार कार्यक्रमको पहिलो चरणमा सूचना प्रविधि तथा इन्जिनियरिङ विधामा काम गरिरहेका व्यक्तिलाई प्राथमिकता दिइनेछ । एआईमा रुचि राख्ने जो कोहीले कक्षा लिन सक्ने जानकारी गराइएको छ ।