सुनचाँदीको मूल्य बढ्यो, आज तोलामा कति? « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सुनचाँदीको मूल्य बढ्यो, आज तोलामा कति?


१६ श्रावण २०८०, मंगलबार


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन ४०० ले बढेर तोलामा एक लाख १३ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर तोलामा १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस