२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपा नेपाल र जन आन्दोलन मोर्चाबीच एकीकरण हुँदै

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग अलग भएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल स्थापना गरेका कमल थापा पार्टी संगठन विस्तारमा सक्रिय भएका छन् ।

राप्रपा पार्टी अध्यक्षमा पराजित भएपछि अलगै दल गठन गरेका थापाले संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चासँग पार्टी एकता गरेका हुन् ।

मोर्चासँग पार्टीका लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेका थापाले आज (मंगलबार) दिउँसो २बजे सभागृहमा कार्यक्रम गर्दै छन् । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले दुई पार्टीबीच एकीकरण घोषणा कार्यक्रम दिउँसो २ बजे राखिएको जानकारी दिए ।

गत आइतबार राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीसहितका नेताहरूको उपस्थितिमा एकतासम्बन्धी सहमति र भएको थियो ।