२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीले बनाइदिएको नीति-कार्यक्रम पढेर समाजवाद आउँछ ?

अ+ अ-

काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कर्मचारीले बनाएको नीति तथा कार्यक्रम पढेर समाजवाद नआउने बताएका छन् । 

आइतबार काठमाडौँमा समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा उनले कर्मचारीले नै बनाएको नीति तथा कार्यक्रम, बजेट र कानुन ल्याइने गरिएको बताएका हुन् । ।

“पार्टीहरू बाहिर लामालामा भाषण गर्छौँ, कार्यकर्तालाई पनि खुब उत्तेजित पार्छौँ । सरकारमा गएपछि त्यहाँको कर्मचारीले लेखिदिन्छ, नीति तथा कार्यक्रम, त्यो पढेर देश बनाउन खोज्छौँ, त्यो कहिल्यै हुँदैन,” उनले भने, “कर्मचारीले बनाइदिएको नीति-कार्यक्रम पढेर समाजवाद आउँछ ? कर्मचारीले सरकारको नीति बनाउँछ, बजेट बनाउँछ, कर्मचारीले कानुन ल्याइदिन्छ, हामी संसद्मा थपडी बजाउँछौँ र पास गर्दिन्छौँ, देश जतासुकै जाओस् ।”

प्रतिक्रिया दिनुहोस