ओलीले अघि सारे नेपाली विशेषताको समाजवाद, बहुलता र विविधताको समायोजनको अवधारणा
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको अवधारणा अघि सारेका छन् । उनले समाजको विशेषताका आधारमा बहुलता र विविधतालाई समाजवादी...