२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खप्तड-शैलेश्वरी गोल्ड कपको उपाधि भैरव प्रसादलाई

अ+ अ-

डोटी । खप्तड-शैलेश्वरी गोल्ड कप फुटबल प्रतियोगिता २०८० दोस्रो संस्करणको उपाधि भैरव प्रसाद गणले हात पारेको छ ।

डोटी उद्योग वाणिज्य संघको आयोजना र नेपाली सेनाको भैरव प्रसाद गणको व्यवस्थापनमा डोटीको सिलगढीमा आयोजना गरिएको प्रतियोगिताको उपाधि भैरव प्रसाद गण ए ले हात पारे सँगै शुक्रबार प्रतियोगिता समापन भएको हो ।

भैरव प्रसाद गण ‘ए’ र एसवाइसी सिलगढी बिच भएको फाइनल खेलमा भैरव प्रसाद २–१ गोल अन्तरले विजयी भएको हो ।

फाइनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै भैरव प्रसाद गणका सङ्गम चौधरी म्यान अफ द म्याच घोषित भए भने खेल अवधि भर सर्वोत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै अनीश लामा म्यान अफ सिरिज घोषित भए सँगै ट्रली प्राप्त गरेको थियो ।

उपाधि हात पारे सँगै भैरव प्रसाद गणले २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उप– विजेता बनेको एसवाइसी सिलगढीले १५ हजार नगद सहित ट्रली मेडल प्रमाण पत्र पाएको छ ।

नेपाली सेना र नागरिक बिचको सम्बन्ध प्रगाढ होस र जिल्लामा खेल क्षेत्रको विकासमा सहयोग पुर्‍याउन र खेलाडीहरूको मनोबल बढाउन प्रतियोगिताको आयोजना गरिएको भैरव प्रसाद गणका गणपती प्रमुख सेनानी जनमत बहादुर कार्कीले बताए ।

शनिबारदेखि सुरु भएको प्रतियोगिता अन्तर्गत फुटबलमा डोटी जिल्लाभित्रका ८ वटा टिम बिच प्रतिस्पर्धा भएको प्रमुख सेनानी कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस