आज पनि दुवै सदन अवरुद्ध गर्ने तयारीमा एमाले « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आज पनि दुवै सदन अवरुद्ध गर्ने तयारीमा एमाले


२४ असार २०८०, आइतबार


काठमाडौँ । आइतबार पनि नेकपा एमालेले संघीय संसद्का दुवै सदन अवरुद्ध गर्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर एमालेले राजीनामा दिनुपर्ने भन्दै बुधवारबाट संसद् अवरोध गर्दै आएको छ ।

एमालेका एक नेताका अनुसार आजको बैठक पनि अवरुद्ध गर्ने तयारी छ।

Tags :
प्रतिक्रिया दिनुहोस