स्कटल्यान्डलाई पराजित गर्दै नेदरल्यान्ड्स विश्वकपमा छनोट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्कटल्यान्डलाई पराजित गर्दै नेदरल्यान्ड्स विश्वकपमा छनोट


२१ असार २०८०, बिहिबार


काठमाडौँ । स्कटल्यान्डमाथि नाटकीय जित निकाल्दै नेदरल्यान्ड्स आईसीसी एक दिवसीय विश्वकपमा छनोट भएको छ । स्कटल्यान्डले दिएको २ सय ७८ रनको लक्ष्य ४२ ओभर ५ बलमा ५ विकेट गुमाएर भेटायो ।

नेदरल्यान्ड्सका लागि बास दी लिडेले शतक बनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस