प्री-ओपन सेसनमा नेप्से १.६७ अंकले बढ्यो « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

प्री-ओपन सेसनमा नेप्से १.६७ अंकले बढ्यो


२० असार २०८०, बुधबार


काठमाडौँ । आज प्री-ओपन सेसनमा नेप्से परिसूचक १-६७ अंकले बढेर २०९०-३७ विन्दुमा अडिएको छ । यो समयमा सेन्सेटिभ इण्डेक्स १-१३ अंकले वृद्धि भएको छ।

आज प्री ओपन सेसनमा २४ कम्पनीको १ हजार ९५६ कित्ता सेयर ८ लाख २९ हजार ७३ रुपैयाँमा खरिदबिक्री भएको छ ।

१५ कम्पनीको मूल्य बढ्दा ७ वटाको मूल्य घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस