२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नासु कुटेको आरोपमा पक्राउ परेका वकिल रिहा नभए देशभर बहस नगर्ने बारको चेतावनी

अ+ अ-

काठमाडौँ । नेपाल बार एसोसियसनले ललितपुर जिल्ला अदालतकी नासु प्रेमिका तामाङमाथि हातपात गरेको आरोपमा पक्राउ परेका कानुन व्यवसायी अमिर लामिछानेलाई रिहा गर्न माग गरेको छ । 

आज एक विज्ञप्तिमार्फत बारले नासु तामाङमाथि दुर्व्यवहार भएको भनिएको दिनको सिसिटिभी फुटेज पेस गरी सत्य तथ्य छानबिन गर्न माग गरेको छ । बारले २४ घण्टाभित्र लामिछानेलाई रिहाइ नगरे सोमबार (भोलि) देशभरका अदालतमा बहस पैरवी नगर्ने चेतावनी दिएको छ । 

विज्ञप्तिमा बारले बन्दी प्रत्यक्षीकरणको रिटबाहेक कुनै पनि मुद्दामा उपस्थित नजनाउन कानुन व्यवसायीलाई आह्वान गरेको छ । 

गत बुधबार जिल्ला अदालतको कार्यालयभित्र नासु तामाङमाथि हातपात गरेको आरोपमा प्रहरीले लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, बारले घटनालाई तोडमोड गरेर अतिरञ्जित गरिएको दाबी गरेको छ । 

सम्बन्धित समाचार-नासुमाथि हातपात प्रकरण : मुद्दा नहेर्न भन्दै न्यायाधीश गरे इजलास बहिष्कार

सम्बन्धित समाचार : नायब सुब्बालाई हातपात गरेपछि न्यायालयका कर्मचारी काम रोकेर आन्दोलनमा

सम्बन्धित समाचार : नायब सुब्बामाथि कुटपिट गर्ने वकिलविरुद्ध अवहेलना मुद्दा दायर 

सम्बन्धित समाचार : ललितपुर अदालतकी नायब सुब्बामाथि मुक्का प्रहार, वकिल पक्राउ

प्रतिक्रिया दिनुहोस