दिव्यश्वरी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

दिव्यश्वरी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने


११ असार २०८०, सोमबार


काठमाडौँ । दिव्यश्वरी हाइड्रोपावरले १ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

हकप्रद सेयर प्रस्ताव स्वीकृतिका लागि विद्युत् नियमन आयोगमा पेश गर्ने कम्पनीले जानकारी गराएको छ । आयोगको स्वीकृति अनि नेपाल धितोपत्र बोर्डको अनुमतिपछि मात्र हकप्रद सेयर जारी हुनेछ ।

हाल अरुण भ्यालीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । सोही पुँजीमा १०० प्रतिशत हकप्रद सेयर प्रस्ताव गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस