२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनावश्यक कर्मचारी भर्ती गरिएको छैन : वायुसेवा निगम

अ+ अ-

काठमाडौँ । नेपाल वायुसेवा निगमले अनावश्यक कर्मचारी भर्ती नगरिएको दाबी गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो कर्मचारीको सम्बन्धमा संसदमा उठेको सवालको खण्डन गरेको हो ।

निगमको कर्मचारी सङ्ख्या र ग्राउन्ड ह्याण्डलिङको सम्बन्धमा प्रश्न उठाउँदै प्रतिनिधि सभामा सांसद योगेश भट्टराइलागायतले अनावश्यक कर्मचारी भर्ती गरेर निगमलाई कार्यकर्ता भर्ती केन्द्र बनाइएको भन्ने आरोप लगाएका थिए । यसै भनाइप्रति आपत्ति जनाउँदै निगमले आइतबार खण्डन गर्दै विज्ञप्ति नै जारी गरेको हो ।

सम्बन्धित समाचार-चार वटा जहाज उडाउन ३ हजार कर्मचारी राख्ने निगम आवश्यक छैन : योगेश भट्टराई

निगमले हाल राष्ट्रिय अन्तर्राष्ट्रिय उडान, ग्राउन्ड ह्याण्डलिङ सबै क्षेत्रमा गरी स्थायी, अस्थायी, करार र दैनिक ज्यालादारी गरी कूल १३ सय ४१ जना कर्मचारी रहेको जानकारी दिएको छ । निगमले हाल १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा हप्ताको ४३ उडान र १६ आन्तरिक (डोमेस्टिक) गन्तव्यमा हप्ताको २५ वटा उडान भर्दै आएको छ । निगमको बेस स्टेसन बाहेक अन्तर्राष्ट्रिय र आन्तरिक स्टेसनहरूमा आवश्यकता अनुसार २ वा ३ जना मात्र कर्मचारी राखी सेवा सञ्चालन गरिरहेको निगमले जनाएको छ ।

कूल कर्मचारी मध्ये ८४० जना स्थायी कर्मचारी रहेकोमा करार र ज्यालादारीमा ५०१ जना रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस