२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजवादी विद्यार्थी मोर्चाको घोषणा गर्ने तयारी 

अ+ अ-

काठमाडौँ । केही दिनअघिमात्रै समाजवादी मोर्चामा आबद्ध राजनीतिक दलनिकट विद्यार्थी सङ्गठनहरूले पनि समाजवादी विद्यार्थी मोर्चा बनाएका छन्।

पञ्चासिंह नेतृत्वको अखिल क्रान्तिकारी, सुदेश पराजुली नेतृत्वको अनेरास्ववियु, रमेश यादव नेतृत्वको समाजवादी विद्यार्थी युनियन नेपाल र प्रकाश सी नेतृत्वको अखिल क्रान्तिकारीको शुक्रबार बसेको संयुक्त बैठकले विद्यार्थी मोर्चा गठन गर्ने निर्णय गरेको हो।

औपचारिक घोषणा असार १३ गते गर्ने र अवधारणापत्र समेत सोही दिन सार्वजनिक गरिने अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए।

समाजवादी विद्यार्थी मोर्चाले शैक्षिक क्षेत्रमा रहेको विकृति, विसङ्गति र माफियाकरणको विरुद्धमा संयुक्त रूपमा सङ्घर्ष गर्ने सहमति गरेका छन्।