काठमाडौँ । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई नियुक्त गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
कार्कीको शपथ ग्रहण आजै अपराह्न सवा ५ बजे हुनेछ।