काठमाडौँ । नेपाल वन सेवाको श्रेणीविहीन पदहरूका लागि दरखास्त आह्वान गरिएको छ ।
लोक सेवा आयोगले आज (बुधबार) सार्वजनिक सूचना जारी गर्दै स्थायी पदपूर्तिका लागि खुला र समावेशी प्रतियोगितात्मक परीक्षाका लागि दरखास्त माग गरेको हो ।
सूचनाअनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले अनलाइन माध्यमबाट दरखास्त दिन सक्नेछन् । आवेदन असार १९ गतेसम्म दिन सकिनेछ ।
हेर्नुस् सूचना:
