काठमाडौँ । आइसिसी एक दिवसीय क्रिकेट विश्वकपका लागि ‘वार्म अप’ खे खेलिरहेका नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध २७७ रनको लक्ष्य प्रस्तुत गरेको ।
मङ्गलवार जिम्बाब्वेको राजधानी हरारेस्थित ओल्ड हरारियन्समा टस जितेर ब्याटिङका लागि आएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २७५ रनको योगफल खडा गर्यो।