२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रिपरिषद् बैठक बस्दै

अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको नियमित बैठक अहिले ४ बजे बस्ने भएको हो ।

आजको बैठकमा मन्त्रालयका नियमित प्रस्ताव र निर्णयसँगै केही प्रशासनिक निर्णय हुन सक्ने बुझिएको छ ।

उच्च स्रोतले प्रशासन सिंहदरवार विशेष ब्यूरोलाई दिएको जानकारी अनुसार आज एक सचिवको राजीनामा स्वीकृत गर्ने या मुख्यसचिव नियुक्ती गर्ने दुई मध्य एक निर्णय हुनेछ । सम्भवतः यही ३ गते अनिवार्य अवकाशमा जान लागेका प्रम तथा मप कार्यालयका सचिव वैकुण्ठ अर्यालको राजीनामा नै स्वीकृत गर्ने निर्णय बैठकले गर्नेछ । किनभने हालका मुख्यसचिव शंकरदाश वैरागी आफ्नो पूरा कार्यकालसम्म नै बस्ने संकेत देखिएपछि अर्यालको राजीनामा स्वीकृत हुन सक्ने एक उच्च अधिकारीले जनाए । अनुभवी सचिवका रुपमा चिनिएका सचिव अर्याललाई सरकारले भावी मुख्य सचिव बनाउछ कि भन्ने झिनो अड्कल कर्मचारी वृत्तमा रहँदै आएको थियो । यसपछि केही आशा यादव प्रसाद कोइरालाको रहेको पनि बुझिन्छ । यद्यपि उनी पनि ४ गते अवकाशमा जादैछन ।

यसैगरी आजको बैठकमा राजदुत नियुक्ति सम्बन्धी विषयले पनि प्रवेश पाउन सक्ने बुझिएको छ भने केही सचिव सरुवाको निर्णय पनि हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस