प्रदेश सांसद अन्सारीले आफ्नो मुखमा दले कालो मोसो
काठमाडौँ । मधेश प्रदेशका माओवादी केन्द्रका सांसद रहबर अन्सारीले रोष्टममै आफ्नो मुखमा कालो मोसो दलेका छन्। शनिबार प्रदेश सभामा अन्सारीले केन्द्रीकृत शासन पद्धति लागू गरेको भन्दै आफ्नो मुखमा कालो मोसो दलेका हुन्।...