२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मोबाइलमा ‘रिङ ब्याकटोन’ बजाएर छुवाछुत अन्त्य हुँदैन’

अ+ अ-

काठमाडौँ । राप्रपाकी सांसद अनिशा नेपालीले जातीय छुवाछुत अन्त्य गर्न सदनबाट ठोस निर्णय गर्न माग गरेकी छन् । 

प्रतिनिधि सभाको बुधबार बसेको बैठकको शून्य समयमा उनले दलित समुदायका हक र अधिकार संविधानको धारा र नारामै सीमित भएको गुनासो गरिन् ।

शून्य समयमा बोल्दै उनले भनिन्, ‘सम्माननीय सभामुख महोदय, भर्खरै जेठ २१ गते जातीय छुवाछुत तथा उन्मुलन दिवस मोबाइलमा ‘रिङ व्याकटोन’ बजाइयो । भन्दा जातीय छुवाछुत सामाजिकरूपमा निन्दनीय र कानूनीरूपमा दण्डनीय छ भनेर भनिन्छ । तर, दलित समुदायका हक र अधिकार संविधानको धारा र नारामै सीमित छन् । अहिलेसम्म समाजमा जातीय विभेदको अन्त्य भएको छैन । संविधानको धारा २४ र ४० को उपधारा १ देखि ६ र धारा ४२ सम्म दलित हक भनेर मौलिक हक भनेर उल्लेख भए पनि जातकै कारण धेरैले ज्यान गुमाउनुपरेको छ । ऐन अनुमोदन भएपछि छुवाछुतविरुद्धको कानून बलियो हुन सकेको छैन । र, दलित समुदायले छुवाछुतको युगिन दासत्व र अन्यायको चपेटामा बाँचिरहनुपरेको छ । त्यसैले जातीय छुवाछुत अन्त्य गर्न अहिलेकै सदनबाट ठोस निर्णय गर्नका लागि अनुरोध गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस