२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सारिँदै वैदेशिक रोजगार विभागको कार्यालय 

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगार विभागको कार्यालयलाई सारिने भएको छ । काठमाडौँको बुद्धनगरमा रहेको विभागको कार्यालयलाई ताहाचलमा सारिने भएको हो । 

जेठ २१ गतेदेखि आंशिक रूपमा र असार १ गतेदेखि पूर्णरुपमा ताहाचलबाट सेवा प्रवाह गरिने विभागले जनाएको छ । ताहाचलमा रहेको श्रम कार्यालय परिसरभित्रबाट विभागले सेवा प्रवाह गर्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ । 

अहिलेसम्म विभागले काठमाण्डौको बुद्धनगरमा रहेको हिमालयन सीमापार व्यापार भवनको घर भाडामा लिइ सेवा दिँदै आएको छ । तर हालको ठाउँ सेवा प्रवाहको लागि सानो पर्दा विभागलाई समस्या भइरहेको छ । विभागमा दैनिक सयौँको संख्यामा सेवा लिन आउनेहरूको लागि पार्किङको समेत समस्या रहेको छ । 

प्रतिक्रिया दिनुहोस