२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नीति कार्यक्रम चीर निद्रामा सुतिरहेको बुढानीलकण्ठ शालिकजस्तो छ : गोकर्ण विष्ट

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले सरकारको नीति कार्यक्रम चीर निद्रामा रहेको बुढानीलकण्ठजस्तो भएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले सरकारको नीति कार्यक्रम चलाएन, गतिशील बन्न नसकेको बताएका हुन्।

उनले भने, ‘५३ खर्ब कुल गार्हस्थ्य उत्पादनको तुलनामा ५३ खर्ब बराबरकै कर्जा प्रवाह अर्थात् शतप्रतिशत छ। सार्वजनिक ऋणको आकार बढेर २१ खर्ब पुगेको छ । एकातिर कर्जा प्रवाहको अवस्था यस्तो छ, अर्कोतिर रोजगारी सिर्जना हुन सकेको छैन। उत्पादन उत्पादकत्वको अवस्था के छ ? कहीँ हामीले यसलाई समीक्षा गरेका छौँ ? यी प्रकारका समस्याहरूलाई गम्भीर प्रकारले समीक्षा गरेका छौँ ? यसका लागि टालटुले सुधार मात्र होइन, अर्थतन्त्रमा सामान्य सुधारले पुग्दैन। संरचनागत सुधारको आवश्यकता छ। तर, सरकारको नीति कार्यक्रम सामान्य अवस्थामा आएकोजस्तो छ। यो नीति कार्यक्रम चीर निद्रामा सुतिरहेको बुढानीलकण्ठ शालिकजस्तो छ। जसमा कुनै चलायमान छैन । ’

प्रतिक्रिया दिनुहोस